Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ग्लोबल इन्स्टिच्युट महेन्द्रनगर शाखाको भव्य उद्घाटन

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २१, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर ।  ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिले कञ्चनपुरमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। ग्लोबल इन्स्टिच्युट टेक्नोलोजी प्रालिले महेन्द्रनगरको गल्ली नम्बर ३ मा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो।

बुधबार एक भव्य कार्यक्रमको आयोजना गर्दै शाखाको उद्घाटन गरिएको ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिका संस्थापक बिबी भण्डारीले जानकारी दिनुभएको छ। उक्त इन्स्टिच्युटबाट कोरियन, जापानिज भाषा अध्ययनका साथै, आईल्स, पिटिई, ट्युसन तथा कम्प्युटरका कक्षा सञ्चालन गरिने संस्थापक भण्डारीले बताउनुभएको छ।

विगत १५ वर्षदेखि भारत र नेपालमा ६ वटा शाखा खोलेर विद्यार्थीहरु तथा युवाहरुलाई कसरी सफल बनाउन सकिन्छ?कसरी रोजागारी दिन सकिन्छ?भन्ने सिद्धान्तमा इन्स्टिच्युटले काम गर्दै आइरहेको भण्डारीको भनाई रहेको छ।

ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिको छिमेकी राष्ट्र भारतमा समेत ३ वटा शाखा सञ्चालनमा रहेको इन्स्टिच्युटका प्रबन्ध निर्देशक बिष्णु साउदले जानकारी दिनुभएको छ। यसभन्दा अगाडी कैलालीको धनगढीमा र अत्तरियामा शाखा सञ्चालन ल्याइसकेको प्रबन्ध निर्देशक साउदले बताउनुभएको छ। उहाँले भन्नुभयो ‘ हामिले इन्स्टिच्युटमा विद्यार्थीको आवश्यक्ता अनुसारको कक्षा सञ्चालन गरि अनुभवी शिक्षकहरूबाट कक्षा सञ्चालन गरिरहेको छौं।,  हामिले भारतमा पनि ३ वटा शाखा सञ्चालन गरेर कार्य गरिरहेका छौं भने यसभन्दा अगाडी धनगढी र अत्तरिया शाखा सञ्चालनमा ल्याइसकेका छौं।‘ साथै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गर्दै आइरहेको उहाँले बताउनुभएको छ।

ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी धनगढी र अत्तरिया शाखामा ६ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् भने भारतमा रहेका तिन वटै शाखामा १ हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिहेका छन्।

त्यसैगरी ग्लोबल इन्स्टिच्युट शाखाका प्रमुख रोसन साउदले विगत १५ वर्षदेखि इन्स्टिच्युटले विद्यार्थीहरूको लागि जसरी अनुभवी शिक्षक द्वारा कक्षा सञ्चालन गरिरहेको छ त्यसरी नै महेन्द्रनगर शाखामा पनि कक्षाहरू सञ्चालन गरिने बताउनुभएको छ।उहाँले विद्यार्थीको उज्जवल भविष्यको लागी आफू लगायत ग्लोबल इन्स्टिच्युट महेन्द्रनगर शाखाको टिम निरन्तर कार्य गर्ने प्रतिवद्धता गर्नुभएको छ।

त्यस्तै धनगढी शाखाका प्रमुख तथा कोरियन भाका शिक्षक चक्र देउवाले ग्लोबल इन्स्टिच्युटले विद्यार्थीहरूलाई दक्ष र अनुभवी शिक्षकबाट अतिरिक्त कक्षाहरू समेत सञ्चालन गराइरहेको बताउँदै इन्स्टिच्युटले विद्यार्थीको उज्जवल तथा राम्रो भविष्यको लागी कार्य गर्ने बताउनुभयो। कार्यक्रममा शिक्षक, विद्यार्थी, समाजसेवी, पत्रकार लगायत स्थानीयको समेत भव्य उपस्थिती रहेको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व