Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धेरै फलफूल खानु हुन्छ ? शरीरलाई हुन सक्छन् यस्ता हानी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २८, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फलफूल स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा पाइने भिटामिन, मिनरल्स अनि फाइबर हाम्रो स्वास्थ्यका लागि अत्यावश्यक पनि छन् । तर कुनै पनि चिज आवश्यकताभन्दा धेरै खानु राम्रो होइन । चाहे त्यो खानेकुरा फलफूल नै किन नहोस् । धेरै फलफूल खानु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

फलफूलमा पाइने फ्रुक्टोट मोटोपना, दाँतमा संक्रमण र पाचनमा गडबडीको कारण बन्न सक्ने विज्ञहरू बताउँछन् । तपाईँ आफ्नो वजन घटाउन चाहनु हुन्छ वा स्वस्थ रहन चाहनु हुन्छ भने ज्यादा फलफूल खानुको सट्टा सम्पूर्ण रूपमा सन्तुलित पौष्टिक आहार खानुहोस् । डाइट ट्रेन्डलाई सोच विचार फलो गर्नु हुन्न ।

के भन्छन् विज्ञ ?

मानिसहरू छिटै तौल घटाउन धेरै फलफूल खान्छन् । तर यस्तो गर्ने सल्लाह विज्ञहरूले फिटिक्कै दिँदैनन् । धेरै फलफूल खानु हाम्रो लागि हानिकारक हुन सक्ने मानिन्छ । फलफूलमा फ्रुक्टोज हुन्छ । जसका कारण मोटोपना बढ्छ ।

धेरै फलफूल खायो भने के हुन्छ ?

आवश्यकताभन्दा धेरै फलफूल खाँदा पाचनमा गडबडी, पखाला लाग्नेजस्ता समस्या आउन सक्छ । फलफूलमा फाइबर र प्राकृतिक चिनी हुन्छ । यसको असर हाम्रो स्वास्थ्यमा देखिन्छ । फलमा पाइने प्राकृतिक एसिड र चिनीले दाँतका लागि समस्या उत्पन्न गराउन सक्छ । यसका कारण दाँत बिग्रिन सक्छन् । यसमा पाइने प्राकृतिक चिनीले रगतमा चिनीको मात्रा बढाउन सक्छ । मधुमेहका बिरामीका लागि धेरै फलको सेवन हानिकारक हुन सक्छ ।

दिनभरमा कति फल खानु पर्छ ?

विज्ञहरूका अनुसार एक दिनमा ४–५ सर्भिङ मात्रै फलफूल खानु पर्छ । फलफूलको साथमा तरकारी, बोक्रा नफ्याकेको अन्न, गेडागुडी, रुख बिरुवामा आधारित प्रोटिनलाई पनि आफ्नो खानामा समावेश गर्नु पर्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

अशोज ७, २०८३
१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

अशोज ७, २०८३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

अशोज ७, २०८३
ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह

ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह

अशोज ७, २०८३
कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अशोज ७, २०८३
वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व