Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

२०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १७, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताएका छन् । जलविद्युत उत्पादनका अवरोध र लक्ष्यको बारेमा जानकारी दिँदै मन्त्री खड्काले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

मन्त्री खड्काले भने,‘जलविद्युत उत्पादनका अवरोध र लक्ष्यहरु के हुन भनेर विकास निर्माणसँग सम्बन्धराख्ने ६ वटा मन्त्रालयका सचिव, सहसचिवहरुसँग छलफल ग¥यौं । छलफलबाट ८३ वटा विषयहरु निकालेर २८ हजार पाँचसय मेगावट विद्युत २०३५ सम्म उत्पादन गर्ने र त्यो समयमा उत्पादन गर्नका लागि हाम्रा वाधा विवरणहरु के के छन, अवरोधहरु के के छन भन्ने विषय क्याविनेट पठाएका छौं ।’

उनले देशभरीका अधुरो र ढिलासुस्ती भएका आयोजनाहरूलाई अगाडि बढाउनका लागि थुप्रै सुधारहरू गरिएको बताए ।
यस्तै, नेपालका गरिबीको रेखामुनि रहेका १८–२० प्रतिशत जनताले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरूमा लगानी गर्ने अवसर नपाएसम्म मुलुकको समृद्धि पूर्ण नहुने उनले बताए ।

खड्काले भने,‘नेपालको गरिबीको रेखामुनी रहेका १८-२० प्रतिशत मानिसहरुले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरुमा लगानी गर्ने अवसर नबनेसम्म मुलुकको समृद्धि पुर्ण हुँदैन । नेपालको गरिबीको रेखामुनी रहेका १८-२० प्रतिशत मानिसहरुले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरुमा लगानी गर्ने अवसर नबनेसम्म मुलुकको समृद्धि पुर्ण हुँदैन । सिमित व्यक्तिहरुहरु मात्रै समृद्ध हुन्छन् ।

स्रोत माथिको अधिकार सबैको समान हो । त्यसैले गरिबीको रेखामुनि रहेका वर्ग, समूहलाई सरकारले दायित्व दिएर सस्तो व्याजमा ऋण प्रवाह गर्ने वातावरण बनाउनु पर्छ,’ मन्त्री खड्काले थपे, ‘त्यसो भयो भने सबै वर्गका मानिसहरुको सहभागिता हुन्छ । ४६ खर्बको बजेट २०३५ सम्म खर्च हुन्छ ।’

यसका साथै, गरिबी र रोजगारका समस्यामा रहेका वर्गको स्वामित्वमा पनि ठूलो परियोजनाहरू र कार्यक्रमहरू ल्याउने कार्यविधि निर्माण गरिएको मन्त्री खड्काले बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे
अर्थ/ब्यापार

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव
अर्थ/ब्यापार

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व