Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

घोराही – बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारणसभा सम्पन्न भएको छ । आज नाराएणपुर उद्योग बाणिँज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर संस्थाले १४औ साधारणसभा सम्पन्न गरेको हो । सिसा नेपालको आयोजना कारीतास नेपालको आर्थिक सहयोगमा बिस्थापित पुनस्र्थापना परीयोजना अन्तर्गत मानव अधिकार संरक्षणका सवालमा आर्थिक तथा सामाजिक परीयोजनाबाट संचालित बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औ साधारण सभा सम्पन्न गरेको हो ।

२०६८ सालमा ५० जना सदस्यबाट ५० हजार रकमसहित संचालनमा आएको बंगलामुखि बचत तथा ऋण सहकारी संस्थामा अहिले २२० जना सदस्य रहेका छन भने ९२ लाख पुजि रहेको संस्थाको ब्यबस्थापक राधा अधिकारीले जानकारी दिनुभयो । पिछडिएका दिदिबहिनिहरुलाई आर्थिक प्रगतिका लागि महिलाका सवालमा अगाडि ल्याउन संस्थाले लगानि गरेको संस्थाकि अध्यक्ष राधा कुमारी शर्माले बताउनुभयो । यस्तै संस्थाकि सल्लाहकार साजिदा सिद्धिकिले कृषितर्फ जागरुक हुदै खालिसमय सदुपयोग गर्दै आर्थिक आयआर्जनको बाटो रोज्नुपर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकि सिद्धिकिले आर्थिक पाटोमा नजोडिदा आर्थिक अबस्था खलबलिने र शारीरीक तथा मानसिक तनाव हुनुको साथै डिप्रेसनको सिकार बन्न सक्ने भन्दै यस खालको समस्याबाट बच्न महिलाहरुलाई ब्यस्त बनाई आयश्रोत बढाउने गरी संस्थाले काम गरेको बताउनुभयो ।

आगामि दिनमा बिभिन्न सिपमुलक तालिमको आयेजना गरी महिलाहरुलाई आत्मनिर्भर बनाउनुपर्ने समेत सुझाव दिनुभयो । यस्तै बंगलमुखि बचत तथा ऋण सहकारी संस्था गरीव तथा निमुखाहरुको सारथि बन्नेमा पनि विश्वास ब्यक्त गर्नुभयो । १४ औ साधारणसभाको अवशरमा संस्थाले बिभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ । सम्मान हुनेहरुमा समयमै ऋण तिर्ने बेलमति बिक , संस्थाबाट कर्जा लगि बिभिन्न कृषि पेशामा सफलहुने सपना हमाल र संस्थाकै बृद्धा सदस्य खिमा सुनार रहनुभएको थियो ।

उँहाहरुलाई प्रमुख अतिथि साजिदा सिद्धिकिले खादा ओढाएर सम्मान गर्नुभएको थियो । संस्थाकि अध्यक्ष राधा कुमारी शर्माको अध्यक्षतामा तथा सल्लाहकार साजिदा सिद्धिकिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन सचिव उर्मिला चौधरीले गर्नुभएको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे
अर्थ/ब्यापार

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव
अर्थ/ब्यापार

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व