Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनसुनी वायु पूर्वबाट पश्चिम सर्ने क्रममा, मधेश र बाग्मतीमा आंशिक प्रभाव

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ असार १, शनिबार ०७:००
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाँच दिनसम्म पूर्वी क्षेत्रमै सीमित रहेको मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थालेको छ । मधेश प्रदेशको पूर्वी भेग र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव देखिन थालेको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो । मनसुनी वायुकै प्रभावले बाग्मती प्रदेशका अरु ठाउँ र काठमाण्डौको आकाशमा बादल देखिएको उहाँले बताउनुभयो ।

मौसमविदकाअनुसार मनसुनी वायु भित्रिनेबित्तिकै पानी पर्छ भन्ने हुँदैन । तर आज दिउँसो कोशी र बाग्मती प्रदेशका केही ठाउँ तथा मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले कोशी र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुकै प्रभावले वर्षा भएको मौसमविद पूडासैनीले जानकारी दिनुभयो । मनसुन पश्चिमतिर पुग्न भने अझै केही दिन लाग्नेछ ।

त्यसैले लुम्बिनी र सुदूरपश्चिम प्रदशेका तराई भेगमा अझै केही दिन गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि पश्चिम तराईका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । नेपालमा यसपटक औसत समयभन्दा तीन दिन छिटो जेठ २८ गते मनसुन भित्रिएको हो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते
वातावरण

के हो चट्याङ, कसरी बच्ने?

२०८१ असार १, शनिबार ०७:००
देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना
वातावरण

केही ठाउँमा बिहानैदेखि वर्षा : दिउँसो पनि हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

२०८१ असार १, शनिबार ०७:००
हेर्नुहोस् कहाँ कहाँ छ वर्षाको सम्भावना !
वातावरण

आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा !

२०८१ असार १, शनिबार ०७:००

Discussion about this post

नयाँ प्रकाशित

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ असार १, शनिबार ०७:००
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

२०८१ असार १, शनिबार ०७:००
सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

२०८१ असार १, शनिबार ०७:००
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

२०८१ असार १, शनिबार ०७:००
नेपाल विद्यार्थी संघ बैतडीद्वारा “विद्यार्थीसँग नेपाल विद्यार्थी संघ” अभियान सुरु

नेपाल विद्यार्थी संघ बैतडीद्वारा “विद्यार्थीसँग नेपाल विद्यार्थी संघ” अभियान सुरु

२०८१ असार १, शनिबार ०७:००
राजनीति छोड्नेबारे आमासँग सोधे रेशम चौधरी, आमाको भावुक जवाफ : “अब त झन् छोड्नुहुन्न”

राजनीति छोड्नेबारे आमासँग सोधे रेशम चौधरी, आमाको भावुक जवाफ : “अब त झन् छोड्नुहुन्न”

२०८१ असार १, शनिबार ०७:००

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व