Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धरमपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र २६, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका -०५ मा रहेको धरमपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ। सोमबार वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष एवम् नगर प्रवक्ता चित्रदेव भट्टको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नगर प्रमुख बोहराले उक्त क्षेत्र दुर्गम रहेको बताउँदै घरमा सुत्केरी हुँदा जोखिम हुने भएकोले अकाल मृत्यु बाट बच्न प्रसूति गृहको आवश्यकता रहेको हुँदा उक्त क्षेत्रमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताए। साथै उनले नगरपालिकामा स्वास्थ्य र शिक्षाको क्षेत्रमा कटिबद्ध भएर लाग्ने र स्वास्थयमुखि कार्यक्रम, स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिने प्रतिवद्धता गरेका छन्।

वडा नम्बर -०५ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता भट्टले स्वास्थ्यमा यहाँका जनताले धेरै सास्ती भोग्नुपरेको हुँदा आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य रहेको र त्यसका साथसाथै शिक्षा, स्वास्थ्य लगायतका सेवाको बिस्तारका लागि आफू कटिबद्ध भै लाग्ने बताएका छन्। कार्यक्रममा वेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीको विशिष्ट आतिथ्य रहेको थियो।

उक्त वर्थिङ सेन्टर वेदकोट नगरपालिकाको दोस्रो बर्थिङ सेन्टर हो यसअघि वेनपा-०३ मा रहेको दैजी स्वास्थय सेवा केन्द्रमा नगरपालिकाकै पहिलो बर्थिङ् सेन्टर सञ्चालनमा ल्याइएको थियो। उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य लगायत सरोकारवाला निकायहरूको भव्य सहभागिता रहेको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व