सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी की बसन्तीका गायकको नयाँ कोसेली “बोल माया बोल” सार्वजनिक (भिडियो सहित)

कञ्चनपुर –  ‘बैतडी की बसन्ती’ का गायक हंसराज जोशीले पुन्: नयाँ कोसेली “बोल माया बोल” बजारमा ल्याएका छन्। गीतमा गायक जोशीकै शब्द सिर्जना रहेको छ। अलिशा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा किशोर कुमार भण्डारीले संगीत संयोजन र मिक्सिङ गरेका छन्।

गायक जोशीले पछिल्लो समय बैतडीकी बसन्ती, काली काँजरमा जस्ता बहुचर्चित गीतहरू सार्वजनिक गरिसकेका छन्।  टिम महेन्द्रनगर र दीप स्टुडियोले तयार गरेको भिडियोको निर्देशन चन्द्र प्रकाश चुनाराले गरेका छन् भने भिडियोमा पवन नाथ, नविना चौधरी, रोबिन बिसी, सृष्टि बोहरा, दिपेश रैकाल, पायल चौधरी, चन्द्र प्रकाश चुनारादीपक नाथको अभिनय रहेको छ।

Sana Kishan

गीत भिडियो सहित सुदूरपश्चिमको कला संस्कृति जोगाउन लागेका युवा प्रकाश कलौनी र मनोज प्रसाद भट्टको युट्युब च्यानल सुदूर खबर वानबाट सार्वजनिक भएको हो।   

World Link Ads
Mahakali Polytechnic

भिडियो हेर्न लिङ्कमा जानुहोस् ।।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.