Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शिशु विद्या मन्दिरको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन १२, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका १० दैजीमा रहेको शिशु विद्या मन्दिरको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र रेग्मीको सभापतित्व रहेको थियो।

No description available.
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नगर प्रमुख भोजराज बोहराले निजी विद्यालयले शिक्षाको क्षेत्रमा निकै योगदान पुर्याइरहेको बताए। साथै उनले नगरपालिकाद्वारा सामुदायिक र निजी विद्यालयहरूमा एसइइ परीक्षा तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका बताएका छन्। उनले भने ‘हामी शिक्षाको क्षेत्रमा संवेदनशिल छौँ र नगरमा शिक्षाको क्षेत्रको स्तरोन्नतिका लागी सँधै तत्पर रहने छौँ।’ नगर प्रमुख बोहराले शिशु विद्या मन्दिरले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै नगरपालिकाबाट सकिने हरेक सम्भव सहयोग गर्ने प्रतिवद्धता गरेका छन्। 

No description available.
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र रेग्मीले विद्यालय र विद्यार्थीको समग्र विकासका लागी व्यवस्थापन समिति र शिक्षक-शिक्षिका निरन्तर खटिएका बताए। उनले भने ‘हामीले आधुनिक प्रविधिबाट विद्यालयमा अध्यापन गराइरहनु साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई अग्रसर राखेका छौँ।’ 

No description available.

विद्यालयका प्रधानाध्यापक राकेश बहादुर चन्दले विद्यालयमा आधुनिक प्रविधिमा रहेर अध्यापन गराइरहनुका साथै विद्यालयमा अतिरिक्त क्रियाकलाप समेत निरन्तर रुपमा भइरहेका बताए। उनले भने ‘हामीले विद्यार्थीहरूलाई किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापमा पनि अगाडि राखेका छौँ जसका लागी विद्यालयमा बास्केटबल कोर्ट, क्रिकेट नेट, भलिबल कोर्ट आदि तयार गरेका छौँ।’ साथै उनले विद्यालयले भिजुअल क्लास समेत सञ्चालन गरिरहेको बताए। 

No description available.
त्यसैगरी वार्षिकोत्सवमा समाजसेवी  मदन बहादुर चन्द र महिला अधिकारकर्मी भगवती थापालाई सम्मान गर्नुका साथै महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयलाई रु ५ हजार सहयोग समेत गरेको छ।  विद्यालयका प्रधानाध्यापक राकेश बहादुर चन्दले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक र कर्मचारीहरूलाई सम्मान गरिनुका साथै विद्यालयले वर्षभरिमा सञ्चालन गरेका अतिरिक्त क्रियाकलाप र परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ।

No description available.

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको भव्य उपस्थिति रहेको थियो।  

No description available.

No description available.

No description available.

 

 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व