Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट नगरपालिका वडा नम्बर ९ मा ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन ५, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको  वेदकोट नगरपालिका वडा नम्बर ९ मा ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा कार्यालय र वेदकोट नगरपालिका स्वास्थय शाखाको आयोजनामा तथा महाकाली प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा  शिविर सञ्चालन गरिएको हो।

No description available.

वेदकोट नगरपालिका ९ का वडा अध्यक्ष जनक बहादुर बिष्टले वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई घरमै आएर स्वास्थ्य जाँच गराउने उद्देश्य राखेर एक लाख बजेट छुट्याइ शिविर सञ्चालन गरिएको बताए। वडामा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य प्रति वडा कार्यालय संवेदनशिल रहको उनको भनाइ रहेको छ। उनले विगतमा पनि वडामा आँखा शिविर सञ्चालन गरिएको बताए । साथै शिविरबाट १५३ जना जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको उनले बताएका छन्।

No description available.

त्यसैगरी वेदकोटका नगर प्रमुख भोजराज बोहराले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यप्रति नगरपालिका संवेदनशिल रहेको बताए। उनले आँखा शिविरबाट ३ हजार पाँच सयको आँखा जाँच, ७ सय भन्दा बढीलाई चस्मा र ३ सय ५० भन्दा बढीको आँखाको शल्यक्रिया गर्ने कार्य वेदकोट नगरपालिकाले सम्पन्न गरिसकेको बताए। साथै नगर प्रमुख बोहराले स्वास्थ्य शिविरहरू  सञ्चालन गर्न नगरपालिका तत्पर रहेको बताए।

No description available.

महाकाली प्रादेशिक अस्पतालका व्यवस्थापन समिति अध्यक्ष कृष्ण भट्टले धेरै टाढा जान नसक्ने ज्येष्ठ नागरिकहरूका लागि यस्ता शिविरहरू प्रभावकारी रहने बताए। साथै उनले महाकाली प्रादेशिक अस्पताल यस्ता स्वास्थयमुखि कार्यक्रमहरूमा सहकार्य गर्न तयार रहेको बताएका छन्।

No description available.

महाकाली प्रादेशिक अस्पतालका मे.सु अर्जुन भट्ट र एमबिबिएस धिरज जोशीले शिविरमा सहभागीहरूको स्वास्थ्य जाँच गरेका थिए। त्यसैगरी स्वास्थय जाँचबाट २ जना ज्येष्ठ नागरिकलाई हर्निया, २ जनालाई हाइड्रोसिल र २ जना ज्येष्ठ महिलालाई आङ खसेको समस्या पत्ता लागेको र उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा निशुल्क उपचार गरिने छ भने सामान्य रोग देखिएका अन्यलाई निःशुल्क औषधि वितरण गरिएको छ।

No description available.

No description available.

No description available.

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व