Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनज्योति माध्यमिक विद्यालयको ९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ २७, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी मा रहेको जनज्योति माध्यमिक विद्यालयको ९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर दत्त भट्टको सभापतित्व रहेको थियो।

No description available.

कार्यक्रममा पूर्व न्यायधिवक्ता एवम् न्  प्रा.डा युवराज संग्रौला, प्रदेश सभा सदस्य प्रकाश रावल, बरिष्ठ अधिवक्ता किसोर आचार्य, दोधाराचाँदनी नगरका प्रमुख किशोर लिम्बु, वेदकोटका नगर प्रमुख भोजराज बोहरा, जनज्योति एजुकेसनल फाउन्डेसनका अध्यक्ष माधव प्रसाद जोशी, जनज्योति बहुमुखी क्याम्पसका प्रमुख प्रकाश दत्त जोशी लगायतको विशिष्ट आतिथ्य रहेको थियो।

जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले विद्यालय २०७२ सालबाट सञ्चालन भएता पनि छोटो समयमै अभिभावकको मन जित्न सफल हाल विद्यालयमा १०८२ विद्यार्थी अध्ययनरत रहेका बताए। साथै उनले गत वर्षको एसइइ परीक्षामा राम्रो नतिजा ल्याउन सफल समेत भएको बताएका छन्।’ उनले भने ‘ विद्यालय २०७२ सालबाट सञ्चालन भएता पनि छोटो समयमै अभिभावकको मन जित्न सफल हाल विद्यालयमा १०८२ विद्यार्थी अध्ययनरत रहेका छन्। गत वर्षको एसइइ परीक्षामा पनि राम्रो नतिजा ल्याउन सफल समेत भएका छौ।’ 

No description available.

विद्यार्थीहरूलाई विज्ञान प्रविधि र समाज अनुकुल हुने गरेर तथा समाजिक मूल्य र मान्यता सिकाउनु प्रति विद्यालय अग्रसर रहेको उनको भनाइ रहेको छ। साथै प्रधानाध्यापक जोशीले समयको माग अनुसारको सिकाइ विद्यार्थीलाई दिने गरेर विद्यालय अगाडि बढी रहेको समेत उनले बताए। साथै उनले आगामी शैक्षिक वर्षदेखि थप नयाँ प्रविधियुक्त सिकाइमा जोड दिने बताए।

No description available.

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेखकले जनज्योति माध्यमिक विद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण पुगाएको योगदान पुर्याइरहेको बताए। उनले विद्यालयले  शिक्षाको क्षेत्रमा पुगाएको योगदानको प्रशंसा गर्दै विद्यालयलाई आफूले सकेको सहयोग गर्न सँधै तत्पर रहने प्रतिवद्धता समेत गरेका छन्।

No description available.

वार्षिकोत्सवमा विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कृत तथा विद्यालयमा लामो सयमदेखि कार्यरत कर्मचारीहरूलाई सम्मान गरिएको छ भने विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएका थिए।

No description available.

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रा.डा. युवराज सङ्ग्रौलाले जनज्योति माध्यमिक विद्यालयलाई कानुन संकाय सञ्चालन गर्न सहयोग गर्ने बताएका छन्। साथै उनले शिक्षकले आफ्नो पेसाप्रति मनोबल नघटाएर दृढ भएर शिक्षणमा निरन्तरता दिन आग्रह गरेका छन्।

No description available.

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समित अध्यक्ष, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो। जनज्योति माविले माघ २५ गते    जनज्योति एजुकेसनल फेस्ट सम्पन्न गरेको थियो। फेस्टमा ४ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका थिए भने विद्यार्थीहरूले ९६ हजार भन्दा बढीको कारोबार गरेका थिए।

No description available.

No description available.

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व