Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनज्योति माविमा पुरस्कार वितरण समारोह सम्पन्न 

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ २६, २०८०
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी मा रहेको जनज्योति माध्यमिक विद्यालयले आज शुक्रबार पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ। जनज्योति एजुकेसनल फाउन्डेसन द्वारा सञ्चालित उक्त विद्यालयले वर्षभरी आयोजना गरेका खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरेको हो।

उक्त कार्यक्रममा निवर्तमान संघीय सांसद एवम् अन्तर्राष्ट्रिय मामिला विज्ञ दीपक प्रकाश भट्टको प्रमुख आतिथ्य रहेको थियो भने जनज्योति एजुकेसनल फाउन्डेसनका अध्यक्ष माधव जोशीको सभापतित्व रहेको थियो।

No description available.

कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पसका प्रमुख प्रकाश जोशी, प्रमुख प्रशासकीय अधिकृत भरत जोशी लगायत विद्यालयका अन्य शिक्षक/शिक्षिका, कर्मचारी, विद्यार्थी र अभिभावकको समेतको उपस्थिति रहेको थियो।

No description available.

हिजो मात्रै जनज्योति माध्यमिक विद्यालयले एजुकेसनल फेस्ट सम्पन्न गरेको थियो। फेस्टमा विद्यार्थीहरूले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरका खानेकुराका परिकार, सुदूरपश्चिमको कला संस्कृति तथा मौलिकता दर्शाउने नृत्य र संगीत लगायतको प्रदर्शनीका साथै साहित्य, संस्कृति, खेलकुद, विज्ञान एवम् प्रविधिमा आधारित विद्यार्थीहरूले निर्माण गरेका बिभिन्न आविष्कारहरूको समेत प्रदर्शनी गरिएको थियो। फेस्टमा स्थानीय स्तरका खानेकुराका परिकारको फुड स्टल समेत राखिएको विद्यालयले जनाएको छ।

No description available.

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले विद्यालयले वर्षभरी आयोजना गरेका खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू पुरस्कार वितरण समारोहको आयोजना गरी पुरस्कार वितरण गरिएको बताए। उनले भने ‘हिजो मात्रै हामिले फेस्ट सम्पन्न गरेउँ र आज हामिले विद्यालयले यो बर्ष गरेका खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कृत गरेका छौँ।’ साथै प्रधानाध्यापक जोशीले शनिबार माघ २७ गते विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न हुने जानकारी दिएका छन्। वार्षिकोत्सवमा पनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम तथा विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिने उनको भनाइ रहेको छ।

No description available.

फेस्टबाट विद्यार्थीहरूले ९६ हजार भन्दा बढीको आम्दानी गरेका थिए भने फेस्ट ४ हजार भन्दा बढीले अवलोकन गरेका थिए। फेस्बाट आर्जन भएको मुनाफा रकमको २५ प्रतिशत रकम अनाथालयमा सहयोग गरिने विद्यालयले जनाएको छ। जनज्योति स्कुल २०७२ सालबाट सञ्चालन भएता पनि छोटो समयमै अभिभावकको मन जित्न सफल भइ स्कुलमा हाल १०८२ विद्यार्थी अध्ययनरत रहेका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व