Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जन्मदिनको अवसरमा समाजसेवी महिला सुमनद्वारा बृद्धआश्रममा खाद्यान्न

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ १८, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरकी एवम् महिला समाजसेवीले आफ्नो जन्मदिनको अवसरमा बृद्धआश्रममा खाद्यान्न सहयोग गरेकी छिन । भीमदत्त नगरपालिका १८ निम्बुखेडाकी स्थानीय सुमन भट्ट (पाडेय) ले जन्मदिनको अवसरमा बृद्धआश्रममा खाद्यान्न सहयोग गरेकी हुन ।

माया पाटी पैलेशकी संचालन समेत रहेकी सुमनले बेदकोट नगरपालिका ८ बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र रौटेला धाममा बस्दै आएका बेसाहरा नागरिकलाई खाद्यान्न सहयोग गरेकी हुन । बिहीबार एक कार्यक्रमका विच सुमनले बृद्ध आश्रममा खाद्यन्न चामल, दाल, नुन, तेल सहित साबुन सहयोग गर्दै बेसाहरा नागरिकलाई मिठाई वितरण गरेकी छिन । उनले समाजिक कार्य गर्ने उदेश्यका साथ जन्मदिनको बेसाहरा नागरिकलाई खाद्यान्न सहयोग गरेको बताईन ।

कार्यक्रममा सुमनका पति भुवन पाण्डेयले समेत जन्मदिनको अवसर पारेर फजुल खर्च गर्नु भन्दा असाहय नागरिकलाई केही सहयोग गरेको बताए । पाण्डेय दाम्पतीले बृद्ध आश्रमका पदाधिकारीलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।

जन्मदिनमा आफुहरुलाई सम्झिएको भन्दै पाण्डेय दाम्पतीप्रति आश्रममा बस्दै आएका बेसाहरा नागरिकले आभार प्रकट गरेका छन । कार्यक्रममा युवा समाजसेवी भुवन कुँवर,बृद्ध आश्रमका पदाधिकारी एवम् सचारकर्मीको सहभागिता रहेको थियो ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

अशोज ३०, २०८३
चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि

चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि

अशोज ३०, २०८३
सात दशक पुरानो प्रहरी ऐन प्रतिस्थापन गर्दै नयाँ विधेयक ल्याउने सरकारको तयारी

सात दशक पुरानो प्रहरी ऐन प्रतिस्थापन गर्दै नयाँ विधेयक ल्याउने सरकारको तयारी

अशोज ३०, २०८३
इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

अशोज ३०, २०८३
भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

अशोज ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व