Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दशरथचन्द नगरका वडाध्यक्ष भट्टद्वारा भलिबलका राष्ट्रिय खेलाडीद्वय निरुता र आयुष्मालाई आर्थिक सहयोग

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ १६, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । बैतडीको दशरथचन्द नगरपालिकाका एक जनप्रतिनिधीले राष्ट्रिय भलिबल महिला खेलाडीद्वयलाई आर्थिक सहयोग गरेका छन । दशरथचन्द नगरपालिका ४ का वडाध्यक्ष भानदेव भट्टले राष्ट्रिय भलिबल खेलाडीद्वय निरुता ठगुन्ना र आयुष्मा पुन (मगर) लाई आर्थिक सहयोग गरेका हुन ।

आइतबारदेखि महेन्द्रनगर खुला मञ्चमा संचालन भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा वडाध्यक्ष भट्टले राष्ट्रिय भलिबल खेलाडीद्वय निरुता ठगुन्ना र आयुष्मा पुन (मगर) लाई आर्थिक सहयोग गरेका छन । मेलौली नगरपालिका वडा सदस्य एव खेलप्रेमी युवा प्रेम बहादुर चन्दले वडाध्यक्ष भट्टले आफ्नो व्यक्तिगत तर्फबाट राष्ट्रिय भलिबल खेलाडीद्वय ठगुन्ना र पुन मगरलाई नगद आर्थिक सहयोग गरेको बताए ।

मंगलबार एक कार्यक्रमका विच वडाध्यक्ष भट्टले जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्यामसिह मौनीलाई उक्त रकम हस्तान्तरण गरेका छन । वडाध्यक्ष भट्टले नेपालको राष्ट्रिय खेल भलिबलका खेलाडीलाई जनप्रतिनिधीका नाताले सक्दो सहयोग गरेको बताए । जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्यामसिह मौनीले भलिबलकी राष्ट्रिय खेलाडी आयुष्माको कलेजो प्रत्यारोपण गर्न उपचारका लागि वडाध्यक्ष भट्टले हजार १ सय र अर्की राष्ट्रिय भलिबलकै खेलाडी निरुतालाई पल्सर अवार्डमा विजयी गराउन ३ हजार १ सय रुपैया सहयोग गरेको बताए ।

‘आयुष्माको उपचारका लागि र निरुतालाई पल्सर अवार्ड जिताउन भेटिङ्गमा सहयोगका लागि वडाध्यक्ष भट्टले सहयोग गरेका छन, ‘उनले भने, ‘यो प्रतियोगिता भलिबलकै खेलाडीको बृद्धि विकासमा समेत सदुपयोग गछौँ ।’ सुदूरपश्चिम दार्चुलाकी निरुतालाई अत्यधिक मत दिएर जिताउन समेत भलिबल संघले प्रतियोगिता क्षेत्रमा ब्यानर राखेर अपिल गरेको छ ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

भदौ ९, २०८३
रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

भदौ ९, २०८३
वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

भदौ ९, २०८३
अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३
ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

भदौ ९, २०८३
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व