Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सरल जीवन नै सुन्दर जीवन हो ….

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ४, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बिरेन्द्र सिहं साउद, कञ्चनपुर ।  सरल जीवन नै सुन्दर जीवन हो “जीवन लाई जति जटिल बनाउँछौं त्यति समस्यामा फस्छौं।” मानिस यस सृष्टि जगतमा सबै प्राणीहरू मध्ये सर्वश्रेष्ठ प्राणी मानिन्छ। मानिसको जीवन अरु प्राणीको तुलनामा धेरै जटिल छ। जबकि मानिस यस प्राणी जगतमा सबैभन्दा व्यवस्थित र विकसित छ।

तर मानिस बाहेक अरु प्राणीको जीवन सरल र सहज छ। मानिसको जीवन यतिधेरै व्यवस्थित र विकसित भएर पनि ऊ धेरै मानसिक तनावमा किन हुन्छ ? आफ्नै जीवन देखि निराश भएर डिप्रेसनमा किन जान्छ? कसैले आत्महत्या त कसैले आफ्नै शरीरमा आगो लगाइ मर्छन् भने कसैले भिरबाट हामफाल्ने र नदिमा हामफाल्ने गर्छन किन ? हो आज जुन प्राणी यो जगतमा यति धेरै व्यवस्थित र विकसित छ त्यहीँ नै यति धेरै तनाव, छट्पटी, पीडा र समस्यामा छ, यसको एउटै कारण हो उसले आफ्नो जीवन हरेक दिन जटिल बनाउदै जानु। अरुप्रणीले जन्मनु छ, मस्त बाच्नु छ र मर्नु छ।

मानिसलाई यतिले पुग्दैन मानिसलाई त पुस्तौं पुस्ता सम्म लाई कमाउनु छ बचाएर राख्नु छ। त्यसैले मानिस समस्यामा र पीडामा हुन्छ।किनकी उसले अरुभन्दा बडी कमाउनु अरुभन्दा बडी सफल हुनु छ, सबैभन्दा बडी शक्तिशाली हुनुछ ,अरुलाई उछिनेर भएरै अगाडि बड्नु छ। यस्तो भुमरीमा फसिसकेपछि अनि तनाव त हुनेनैछ। बाघले आजको सिकार आजै गर्छ। भोलिको लागि थुप्रो कुनै पनि अन्य प्राणीले राख्दैन र निस्फिक्री बाँचेछन्। त्यसैले यि प्रणालीले जीवन सरल र सुन्दर जीवन बाँचिरहेका छन्। त्यसै जीवनलाई जटिल हैन सरल बनाउने हो।

यसको अर्थ यो हो कि आफ्नो स्वभावमा बाचौं, भीडको जीवन बाचे झै नबाचौं , अरुलाई जित्नका लागि नबाचौ कि आफ्नै लागि बाचौ, अरुलाई देखाउनका लागि नबाचौ जीवनका लागि बाचौ, जिम्मेवारी भन्दा बडी जिम्मेवार नबनु, सोच्नु नपर्नेकुरा नसोचु, प्रकृतिको नजिक रहेर बाचौ नकि प्रकृतिको विरुद्ध । हो यी समस्या बाट बाहिर आउ। जीवनलाई सरल बनाएर बाचौ जन्मेका छौ मस्त बाचौ, अनि भव्य मृत्यु मरणगरु ।सरल जीवनै सुन्द जीवन ह‍ो, यहीँ स्वर्ग र परमानन्द हो। 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व