Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले वेदकोट ९ मा डल्स तथा कुसन बनाउने तालिम शुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २३, २०८०
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ मा महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने डल्स तथा कुसन बनाउने तालिम शुरु भएको छ। सोमबार एक कार्यक्रमका बिच तालिमको उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जनक बहादुर बिष्टको सभापतित्व रहेको थियो भने व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुरका प्रमुख तर्कराज बिष्टको प्रमुख आतिथ्य रहेको थियो।

No description available.

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुर र वडा कार्यालयको संयुक्त सहकार्यमा सञ्चालन हुने तालिममा वडाका २० जना महिलाहरूको सहभागिता रहने छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुरका प्रमुख तर्कराज बिष्टले वडामा सञ्चालन हुने सीपमुलक कार्यक्रममा सहभागी हुन पाउँदा खुसी भएको बताए। साथै उनले तालिममा सहभागी हुने सम्पूर्ण महिलाहरूलाई घरको कामभन्दा माथि उठेर स्वरोजगार हुनुपर्ने र आयआर्जन गर्नमा तालिमले सहयोग गर्ने भएकाले तालिम समयमा ध्यान दिनुपर्ने बताए।

No description available.

कार्यक्रमका सभाध्यक्ष एवम् वडा अध्यक्ष जनक बहादुर बिष्टले वडा भित्रका महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको बताए। उनले भने ‘यस वडामा भएका महिलाहरूलाई तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरेका हौँ।’ साथै अध्यक्ष बिष्टले तालिममा सहभागी हुने सम्पूर्ण महिलाहरूलाई राम्रोसँग सीप सिकेर आफ्नो ठाउँमा गएर सिकेको सीपको सदुपयोग गर्न समेत आग्रह गरे।

No description available.

तालिमका प्रशिक्षक शिवराज भट्टले तालिम पश्चात सहभागी महिलाहरू स्वरोजगार बन्ने विश्वास व्यक्त गरे। उनले भने यो तालिम पश्चात यस तालिममा सहभागि सम्पूर्ण महिला दिदी बहिनी स्वरोजगार बन्ने कुरामा म विश्वस्त छु।’

No description available.

स्थानीय एवम् तालिमका प्रशिक्षार्थी बिन्दु बिष्टले महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले वडामा तालिमको आयोजना गरेकोमा अध्यक्ष एवम् वडा कार्यालय प्रति आभार व्यक्त गरिन्। उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिका कार्यपालिका सदस्य पार्वती बिष्ट, वडा समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो। 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

अशोज ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व