Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आईटी जोनले १६ जनालाई दियो पूर्ण छात्रवृत्ति र ल्यापटप

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस ८, २०८०
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको आईटी जोन कम्प्युटरले एडिआईटी २.० (ADIT 2.0) कोर्षमा १६ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। प्रवेश परीक्षामा ९०% भन्दा बढी अङ्क ल्याएका १६ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको आईटी जोन कम्प्युटरका प्रबन्ध निर्देशक भट्टले जानकारी दिएका छन्।

आईटी जोनले शनिबार एक कार्यक्रमको आयोजना गरी पूर्ण छात्रवृत्ति प्राप्त गरेका १६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ। प्रबन्ध निर्देशक भट्टका अनुसार अहिलेको युग टेक्नोलोजीको युग भएकाले सो कुरालाई मध्यनजर गरि विद्यार्थीहरूको उज्ज्वल भविष्य होस भन्ने हेतुले विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो। उनले भने ‘दक्ष जनशक्ति उत्पादन तथा बढी भन्दा बढी युवालाई नेपालमै रोजगारी सिर्जना होस् भन्ने उद्देश्यले विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेका हौँ।’

पूर्ण छात्रवृत्ति पाउनेमा अर्चना डङ्गौरा, भावना धानुक, चक्र देव भट्ट, डम्बर महरा, कल्पना ठगुन्ना, कमल धानुक, कपिल सिंह, मनीषा कुवर, भावना थापा, लक्ष्मी धामी, नरेश पाण्डेय, सुनिल बिक, सरस्वती धामी, रुकुम सिंह ठगुन्ना, लक्ष्मी जोशी र कुस्माकार पन्त  रहेका छन्।

पूर्ण छात्रवृत्ति पाएका १६ जना वेब डिजाइन, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, अकाउन्टिङ प्याकेज लगायतका कोर्षं मध्ये एउटा कोर्ष निःशुल्क पढ्न पाउने छन्। छात्रवृत्ति पाएका सम्पूर्ण विद्यार्थीले आईटी जोनप्रति आभार व्यक्त गरेका छन्।

लक्की ड्र मार्फत चन्दले हात पारिन ल्यापटप

त्यसैगरी एडिआईटी २.० (ADIT 2.0) मा भर्ना भएका विद्यार्थीहरूमध्ये स्नेहा चन्द लक्की ड्र मार्फत लेनोभो कम्पनीको नयाँ ल्यापटप हात पार्न सफल भएकी छन्। आईटी जोनले  एडिआईटी २.० (ADIT 2.0) मा भर्ना हुने विद्यार्थी मध्ये एकजनालाई लक्की ड्र मार्फत उपहार दिने घोषणा गरेको थियो। लक्की ड्र मार्फत ल्यापटप उपहार पाएकी चन्दले आईटी जोन कम्प्युटरलाई धन्यवाद दिँदै यसले सिकाइमा थप हौसला प्रदान भएको बताइन्।

No description available.

आईटी जोन कम्प्युटरले उत्कृष्ट विद्यार्थीहरूलाई रोजगारी समेत दिँदै आइरहेको र आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरूलाई हौसला, सम्मान र रोजगारी समेत सिर्जना गरी अझ थप व्यवस्थित तरिकाले अगाडि बढ्ने प्रबन्ध निर्देशक भट्टले प्रतिवद्धता गरेका छन्।

No description available.

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य

असार २२, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँ

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व