Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बुधबार बिहान काभ्रेपलाञ्चोकस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्।

प्रधानमन्त्री शाह सडकमार्ग हुँदै मन्दिर परिसरमा पुगेका थिए। उनले मन्दिरमा करिब १० मिनेट बिताएर भगवतीको दर्शन तथा पूजाआजा गरी काठमाडौं फर्किएको पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहसँग भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र प्रमुख सल्लाहकार कुमार बेन पनि मन्दिर पुगेका थिए।

पलाञ्चोक भगवती मन्दिर काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेको प्रसिद्ध शक्तिपीठ हो। यहाँ भगवतीको दर्शन तथा पूजाआजाका लागि विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजन आउने गर्छन्।

विशेषगरी नवरात्र, धार्मिक पर्व तथा अन्य महत्त्वपूर्ण अवसरमा मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ। पलाञ्चोक भगवती मन्दिर जिल्लाको धार्मिक पहिचान र ऐतिहासिक सम्पदाका रूपमा समेत परिचित छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित
फ्ल्यास हेडिङ

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय रुपैयाँले घट्यो

अशोज २८, २०८३
‘आरक्षणको आधारमा होइन, योग्यताका आधारमा सिफारिस भएकी हुँ’ : मञ्चलाकुमारी झा
फ्ल्यास हेडिङ

‘आरक्षणको आधारमा होइन, योग्यताका आधारमा सिफारिस भएकी हुँ’ : मञ्चलाकुमारी झा

अशोज २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३
सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय रुपैयाँले घट्यो

सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय रुपैयाँले घट्यो

अशोज २८, २०८३
‘आरक्षणको आधारमा होइन, योग्यताका आधारमा सिफारिस भएकी हुँ’ : मञ्चलाकुमारी झा

‘आरक्षणको आधारमा होइन, योग्यताका आधारमा सिफारिस भएकी हुँ’ : मञ्चलाकुमारी झा

अशोज २८, २०८३
प्रस्तावित राजदूत झाको योग्यता र विगतको कार्यसम्पादनमाथि सांसद चौलागाईंको प्रश्न

प्रस्तावित राजदूत झाको योग्यता र विगतको कार्यसम्पादनमाथि सांसद चौलागाईंको प्रश्न

अशोज २८, २०८३
आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व