सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डिसहोमको रिचार्ज गर्दा बैतडीका थापाले जिते १ लाख

बैतडी- बैतडीका एक जना डिसहोम ग्राहकले लक्की ड्र मार्फत १ लाख रुपैँया जितेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ३ का प्रताप थापाले डिसहोम ग्राहक लक्की ड्र मार्फत १ लाख जितेका हुन् ।

जिल्लाको दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डौँमा रहेको थलाल इलेक्ट्रोनिक एण्ड सप्लायर्स मार्फत डिसहोममा एक वर्षको रिर्चाज गर्दा थापाले लक्की ड्र मार्फत १ लाख जितेका हुन् । लक्की ड्र मार्फत एक लाख जितेका डिसहोम ग्राहक थापालाई आज एक कार्यक्रमका बिच चेक हस्तान्त्रण गरिएको थलाल इलेक्ट्रोनिक एण्ड सप्लायर्स देहिमाण्डौँका सञ्चालक नैनसिंह थलालले जानकारी दिए ।

 

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुष्कर राज जोशी र डिसहोमको केन्द्रिय कार्यालयबाट आएको टिमले थापालाई १ लाखको चेक हस्तान्त्रण गरेका हुन् । डिसहोममा एक वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाईन्छ । योजना अन्तर्गत डिसहोमका ग्राहकहरूले एक बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइराखेका हुन् ।

Dirghayu Ads

अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाइराखेको डिसहोमले जनाएको छ । डीआर भट्टले सगुन खबरमा लेखेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.