Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटका १२ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

प्रकाश भट्ट by प्रकाश भट्ट
मंसिर १९, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । उत्कृष्ट काम गरेको भन्दै नगरपालिका स्वास्थ्य शाखाले १२ महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । मंगलबार २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा उनीहरूलाई उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको जनाएको छ । वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिसा पालले उत्कृष्ट काम गर्ने र ६० बर्ष भन्दा बढि उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको बताए ।

No description available.

उनका अनुसार ६० बर्ष भन्दा बढि उमेर पुगेका दुर्गा शर्मा, सावित्री चन्द, देवकी पन्त, गोमा रावल सहित बसन्ती बडु, अञ्जु साउद, बैजन्ती तिरुवा, शान्ति भट्ट, भागरथी चौधरी, पार्वती जोशी, लक्ष्मी भट्ट, ईन्द्रा साउद रहेका छन । उनीहरूलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्मानित भएका महिला स्वास्थ्य स्वयंसेविकाले नगरपालिकाप्रति आभार प्रकट गरेका छन् ।

No description available.

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वेदकोट नगरका मेयर भोजराज बोहराले महिला स्वास्थ्य स्वयंसेविकाको उच्च भूमिका रहेको बताए । मेयर बोहराले ६० वर्षपछि अवकाश जाने हरेक महिला स्वास्थ्य स्वयंसेविकालाई नगद १ लाख, १ हजार सहित सम्मान गरिने बताए । वेदकोट नगर स्तरीय महिला स्वास्थ्य स्वयंसेविका समन्वय समितिका अध्यक्ष पार्वती रोस्याराले महिला स्वास्थ्य स्वयंसेविकाको पीडा थुप्रै रहेकाले बीमा देखिका विषयमा ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रममा वेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्ट, भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली सहितका जनप्रतिनिधि, कर्मचारी एवम् महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

No description available.

 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व