Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शिवनाथ गाउँपालिकाले पहिलो चौमासिकमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ८, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १३ लाख १९ हजार १८१ रुपैयाँ राजस्व संकलन भएको हो ।

गाउँपालिकाले सबैभन्दा बढी सिफारिश दस्तुर शीर्षकमा राजस्व संकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए । उक्त शीर्षकमा ४ लाख ९५ हजार २५० रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै अन्य क्षेत्रको आय शीर्षकमा ३ लाख ८१ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको छ भने सरकारी सम्पत्तीको बहालबाट प्राप्त आय शीर्षकमा १ लाख ६२ हजार २ सय रुपैयाँ संकलन भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै व्यवसाय दर्ता दस्तुर शीर्षकमा ८१ हजार ७२५ रुपैयाँ, प्रशासनिक सेवा शुल्क शीर्षकमा ४१ हजार रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुर शीर्षकमा २७ हजार ८ सय रुपैयाँ, अन्य दस्तुर शीर्षकमा १८ हजार ६७५ रुपैयाँ, अन्य कर शीर्षकमा १४ हजार ७ सय रुपैयाँ, नाता प्रमाणित दस्तुर शीर्षकमा १२ हजार ४५० रुपैयाँ, अन्य राजस्व शीर्षकमा ९ हजार ४४० रुपैयाँ, व्यवसाय कर शीर्षकमा ६ हजार ५ सय रुपैयाँ, मालपोत शीर्षकमा २ हजार २२१ रुपैयाँ, परीक्षा शुल्क शीर्षकमा २ हजार रुपैयाँ र न्यायिक दस्तुर शीर्षकमा १ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै पहिलो चौमासिकमा ६२ हजार ७२० रुपैयाँ बेरुजु असुल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा आन्तरिकतर्फ ३० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । लक्ष्य अनुसारको आन्तरिक आम्दानी गर्नका लागि पालिका सफल हुने गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । सगुन खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा
अर्थ/ब्यापार

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो
अर्थ/ब्यापार

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

बैशाख १८, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो
अर्थ/ब्यापार

नेप्से परिसूचक २६ अङ्कले घट्यो

बैशाख १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व