सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ सामान्य घट्यो

सुनको भाउ आज सामान्य घटेको छ ।

तोलामा एक सय रुपैयाँले घटेर सुन आज एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Sana Kishan

हिजो सुनको भाउ तोलामा एक लाख आठ हजार रुपैयाँ थियो ।

World Link Ads

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close