सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घट्यो

सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Sana Kishan

अघिल्लो हप्तामा पनि समग्रमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको थियो ।

World Link Ads
Mahakali Polytechnic

यस्तै, आज चाँँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.