Share हाम्रो प्रेमबाट उसले ‘म’ लाई सदा सदाका लागि झिकिदिई सिफारिस तान्दै छन् कोहि त कोहि टाढा घचेट्दै छन् अरुलाई दोष दिनु त आफू पन्छिनु मात्रै हो आज भोलि मेरो भागमा ‘प्रे’ मात्र बाँकी छ । ✍️ प्रचण्ड भाष्कर 59 Share