सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकार मेरो श्रम बेचिन्छ जस्तो लाग्दैन ….

किन किन हालत फेरिन्छ जस्तो लाग्दैन

यो देशमा गरिखान दिन्छ जस्तो लाग्दैन

 

हालत देख्दा के लाग्छ तपाइँको मनमा

World Link Ads

झन अराजकता फैलिन्छ जस्तो लाग्दैन

 

इमानको सौदाबाजी गर्छन् दलालहरूले

सरकार मेरो श्रम बेचिन्छ जस्तो लाग्दैन

 

Sana Kishan

निराश युवाहरू अराजक हूल बन्दैछन्

यसरी गन्तव्यमा पुगिन्छ जस्तो लाग्दैन

 

चाउरिएकाहरूले कलिलाहरू नखेद्नु

विचरा गएपछि फर्किन्छ जस्तो लाग्दैन

 

छोरो यसैपाली भुइँ छोडेर उड्यो विदेश

अब चाहेको बेला भेटिन्छ जस्तो लाग्दैन

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close