सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लुम्बिनी र सुदूरपश्चिममा आज ठूलो पानी पर्ने, सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम

कञ्चनपुर । गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

Sana Kishan

सुदूरपश्चिममा दिउँसो र राति तथा लुम्बिनीमा राति ठूलो पानी पर्ने मौसमविद् कँडेलले जानकारी दिनुभयो । आज काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि पानी पर्ने उहाँले बताउनुभयो । देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । भोलिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् ।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । उज्यालो अनलाइन बाट साभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close