सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

आज सुनको भाउ केही बढेको छ ।

Sana Kishan

तोलामा तीन सय रुपैयाँले बढेर सुन आज एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलाको एक हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.