सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

पञ्चदेवल नगरपालिका–४ कालिकास्थान नजिकै भएको ट्याक्टर दुर्घटनामा पञ्चदेवल नगरपालिका–६ का अन्दाजी २३ वर्षीय बिर्ख विकको मृत्यु भएको हो।

मलामी बोकेको भे १ त ६७५६ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा भएको दुर्घटनामा अन्य २३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। थाहा खबर बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.