Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मेलौली बस दुर्घटना : घाइतेको परिचय खुल्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २५, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको मेलौलीमा सोमबार दिउँसो बस दुर्घटनामा परी घाइते भएकाहरु मध्ये ३७ जनाको नाम खुलेको छ । चालकसहित बसमा सवार ४२ जनामध्ये एकजनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । घाइते भएका मध्ये ४ जनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

पञ्चेश्वरबाट महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको हो । सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्किएको छ । बसमा सवारमध्ये पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताए ।

घाइते भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घाइते मध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा बिमला दमाई, शिवनाथ गाउँपालिका ६ का १८ बर्षीया पूजा साउँद, कञ्चनपुरको दोधाराचाँदनीका दिनेश भण्डारी, सोही ठाउँका पार्वती भण्डारी, पञ्चेश्वर २ का केशव लुहार, १३ बर्षीया दिपिका भट्ट, मेलौली ७ की २५ बर्षीया मञ्जु पार्की, पञ्चेश्वर ३ की २५ बर्षीया कृष्णा शाही चन्द, शिवनाथ ५ की २० बर्षीया मीना चन्द, मेलौली नगरपालिका ५ की ४५ बर्षीया कमला चन्द, सोही ठाउँकी १८ बर्षीया कल्पना चन्द, मेलौली नगरपालिका ७ का ३५ बर्षीय विनोद दमाइ, पञ्चेश्वर ३ की ९ बर्षीया दिया चन्द, सोही ठाउँकी ३५ बर्षीया सीता चन्द र सोही ठाउँका १५ बर्षीय रेशम चन्द रहेका छन् ।

यस्तै पञ्चेश्वर ३ का ७ बर्षीय दिपेश चन्द, सोही ठाउँका ४५ बर्षीय सुरतबहादुर चन्द,शिवनाथ ४ का ५२ बर्षीय कालुराम कोली, सोही ठाउँकी ५० बर्षीया परु कोली, शिवनाथ ५ का २६ बर्षीय बिरपल धनाडी, सोही ठाउँका १३ बर्षीय प्रकाश कार्की, पञ्चेश्वर ३ की १८ बर्षीया संगीता चन्द, सोही ठाउँका ४३ बर्षीय सुरज चन्द, मेलौली नगरपालिका ७ की ५० बर्षीया उषा दमाइ, महेन्द्रनगरकी १७ बर्षीया निशा भट्ट, पञ्चेश्वरकी ६५ बर्षीया सेतु चन्द,मेहन्द्रनगरका १५ बर्षीय विपिन भट्ट, पञ्चेश्व। ३ का ३७ बर्षीय खडक चन्द, सोही ठाउँकी २० बर्षीया लछी चन्द, शिवनाथ ५ का कृष्ण सुतार, सोही ठाउँकी २० बर्षीया सोबधरा धनाडी, सोही ठाउँका आशिष धनाडी, पाटन ५ का ३५ बर्षीय केशवसिंह ठगुन्ना र मेलौली ४ का २६ बर्षीय अमृत चन्द पनि घाइते भएका छन् ।

यस्तै दुर्घटनामा परेर बस चालक ३५ बर्षीय देव भण्डारी, बसका साहु शिवनाथ १ का ४० बर्षीय भरत साउँद पनि घाइते भएका छन् । सगुन खबर बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व