सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीरबाट लडेर बैतडीमा एकजनाको मृत्यु

भीरबाट लडेर बैतडीमा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली गाउँपालिका–३ का ३८ वर्षीय देवबहादुर चन्द रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।​​

Sana Kishan

घरनजिकै रहेको भिटा भीरबाट लडेर १५० मिटर तल खसेका चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

World Link Ads
Mahakali Polytechnic

चन्दको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

यसअघि जेठ २१ गते पनि पञ्चेश्वर गाउँपालिका–५ बलाराका १९ वर्षीय प्रेम कलौनीको मेलौली नगरपालिका–५ को अर्जुन अदल्लेको भीरबाट लडेर मृत्यु भएको थियो। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.