
चर्चित देउडा गायक महेश कुमार औजीको स्वरमा रहेको “लैजा परान” गीत सार्वजनिक भएको छ ।
औजीकै शब्द तथा सङ्गीतमा रहेको उक्त गीत शनिबार देउडा दर्पण युट्युब च्यानल बाट सार्वजनिक भएको हो।
सिफारिस


पछिल्लो समयदेखि सुदूरपश्चिमको कला संस्कृतिलाई गीतहरूको माध्यमबाट जगेर्ना आइरहेका देउडा गायक औजीले यो गीतलाई पनि दर्शक तथा श्रोताको माया पाउनेमा विश्वस्त रहेको बताए।
