Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बाघको आक्रमणमा परि मृत्यु भएका चन्द परिवारलाई क्रिया खर्च प्रदान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १०, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार बेलौरी नगरपालिका–८ पचुईको खप्टीनालामा बाघको आक्रमणबाट मृत्यु भएकि गंगा चन्दको परिवारलाई क्रिया खर्च प्रदान गरिएको छ ।

बिहान करिब ९ बजे तिर घास काट्ने क्रममा बाघको आक्रमणमा परि मृत्यु भएका चन्द परिवारलाई वाफत राष्ट्रिय प्राकृतिक सरक्षण कोष (एनटिएनसी) ले क्रिया खर्च बापतको रकम हस्तान्तरण गरेको छ।

शुक्लाफाटा र बर्दिया राष्ट्रिय निकुञ्जको प्राबिधिक टोलीले शनिबार बिहान ८ बजे बाघलाई नियन्त्रणमा लिए पश्चात् आक्रमणमा परि बेपत्ता भएकी चन्दको शब घटना स्थल आसपास फेला परेको थियो ।

राष्ट्रिय प्राकृतिक सरक्षण कोष (एनटिएनसी ) मझगाँउका कार्यालय प्रमुख लक्ष्मीराज जोशी ,डिभिजन बन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु प्रसाद तिवारी, कुण्डा सब डिभिजन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादव, शुक्लाफाटा राष्ट्रिय निकुञ्जका मेजर नवीन सिंह बोहरा,बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बिसराम राना लगायतको उपस्थितिमा मृतकको घरमा गई क्रिया खर्च बापतको रकम ५० हजार रुपैयाँ मृतकका पति डम्बर चन्दलाई हस्तान्तरण गरिएको हो ।

डिभिजन बन कार्यालय कञ्चनपुरका प्रमुख तिवारीका अनुसार मृतक परिवारलाई नेपाल सरकारले उपलब्ध गराउने क्षेतिपुर्ती बराबरको दश लाख रुपैयाँ आवश्यक कागजातहरु प्रक्रिया पूरा गरे पश्चात् अबिलम्ब प्रदान गराइने बताउनुभयो।

यस्तै बेलौरी नगरपालिका ८ पचुइ नजिक नियन्त्रणमा लिएको बाघलाई शुक्लाफाटा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइ निकुञ्ज कार्यालयले ललितपुरमा रहेको जावलाखेल चिडियाखाना पठाइएको कुण्डा सव डिभिजन बन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभएको छ । पश्चिम समाचार बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भायानेटको वाईफाई ६ र ViaTv अफर
देश/राष्ट्रिय

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व