Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको खोड्पेमा एम्बुलेन्स सेवा शुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २२, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको खोड्पेमा पहिलो पटक एम्बुलेन्स सेवा शुरु भएको छ । बैतडी,बझाङ र डडेल्धुरा जोड्ने जिल्लाको मुख्य नाका खोड्पेमा पहिलो पटक एम्बुलेन्स सेवा शुरु गरिएको हो ।

सिद्धेश्वर स्वास्थ्यचौकीले सञ्चालन गर्ने गरेर खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।

खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि जिल्लाको पाटन नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका नागरिकलाई फाइदा पुग्ने वडा अध्यक्ष बिष्टले बताए । उनले भने ‘खोड्पे बजार तीन जिल्ला जोड्ने मुख्य बजार हो । आकस्मिक बिरामीहरुलाई अस्पताल सम्म पुर्याउनका लागि एम्बुलेन्स नहुँदा समस्या भइरहेको थियो । एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि अब सहज हुनेछ ।’

पाटन नगरपालिकाले हालै नयाँ एम्बुलेन्स खरीद गरेपछि पाटन प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालन गर्दै आएको एम्बुलेन्स सिद्धेश्वर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो । सिद्धेश्वर स्वास्थ्यचौकीमा अब नियमित चौबिसै घण्टा एम्बुलेन्स सेवा सञ्चालन हुने सिद्धेश्वर स्वास्थ्यचौकीका प्रमुख जयराज भट्टले बताए ।

एम्बुलेन्सको जिल्ला दररेट अनुसार दररेट कायम गरिने वडा अध्यक्ष बिष्टले बताए । समस्यामा परेका, अति विपन्न नागरिक, गर्भवती तथा सुत्केरी महिलाहरुलाई सहज तरीकाले एम्बुलेन्स सेवा उपलब्ध गराउने बिषयमा छलफल भइरहेको वडा अध्यक्ष बिष्टले बताए ।

दशरथचन्द राजमार्ग, जयपृथ्वीराज र भीमदत्त राजमार्ग जोड्ने मुख्य बजारको रुपमा रहेको खोड्पेमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि सबैलाई सहज भएको स्थानीयहरुले बताएका छन् ।

यो संगै पाटन नगरपालिकाभित्र अब दुईओटा एम्बुलेन्स सञ्चालन भएका छन् । नगरपालिकाले हालै खरीद गरेको नयाँ एम्बुलेन्स पाटन प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालन गरिरहेको छ भने सिद्धेश्वर स्वास्थ्यचौकीले पुरानो एम्बुलेन्स सञ्चालन गरिरहेको छ । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व