सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतमा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई दुई वर्ष जेल सजायको फैसला सुनाइएको छ। सुरतको तत्लो अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको हो।

Sana Kishan

सन् २०१९ मा गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा दायर भएको थियो। सोही मुद्दामाथि बिहीबार सुनुवाइ गर्दै गान्धीलाई दुई वर्ष जेल सजाय सुनाएको हो।

अदालतले गान्धीलाई सजायविरूद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ। उजुरीकर्ताका वकिलहरूले गान्‍धीलाई अधिकतम सजायको माग गरेका थिए। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close