स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रारम्भिक परिणाम आउन थालेको छ ।
कम मतदाता रहेका क्याम्पसहरुमा निर्वाचन सम्पन्न भएलगत्तै नतिजा सार्वजनिक हुन थालेको हो ।
सुदुरपश्चिमका त्रिवि अन्त्रर्गत सामुदायिक तथा आंगिक क्याम्पस गरी ३६ वटामा निर्बाचन आज सम्पन्न भएको हो । सुदुरपश्चिममा अहिले सम्म नेकपा एमाले निकट अनेरास्वबियुले ६ वटा क्याम्पसमा जित निकालेको छ ।
ष्लमचभलष्
त्यस्तै माओबादी निकट अखिल क्रान्तिकारीले ३ क्याम्पसमा जितेको छ ।
यस्तै कांग्रेस निकट नेपाल बिधार्थी संघले अहिले सम्म ३ क्याम्पसमा जितेको छ ।
अनेरास्वबियुले जितेका क्याम्पसहरुः
१ – खप्तड आदर्श क्याम्पस डोटी
२ – श्रीकोट क्याम्पस बैतडी
३ – नवप्रभात सयुक्त क्याम्पस बैतडी
४ –कृष्ण स्नातक क्याम्पस लाली दार्चुला
५– थलरा बहुमुखी क्याम्पस बझाङ
६–रौलेश्वोर जनता आदर्श बहुमुखी कन्चनपुर
अखिल क्रान्तीकारीले जितेका क्याम्पसहरु :
१ –रामपुर बहुमुखी क्याम्पस कन्चनपुर
२ –मोहन्याल बहुमुखी क्याम्पस कैलाली
३–सेटिगाउ बहुमुखी क्याम्पस बैतडी
नेबिसंघले जितेका क्याम्पसहरु ः
१ –खापरदेब क्याम्पस बझाङ
२– केदारज्योतिपुञ्ज बहुमुखी क्याम्पस डोटी
३–त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोट अछाम
गोदावरी न्युज बाट सभार









Discussion about this post