Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको श्रीभावरमा खानेपानीको हाहाकार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ४, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको श्रीभावरमा खानेपानीको समस्या भएको छ । जिल्लाको सिगास गाउँपालिकावडा नं ९ स्थित श्रीभावरमा लामो समय देखि पानीको समस्या भएको हो ।

खानेपानी अभाव हुँदा समस्या भएको बजार व्यवसायीहरुले बताए । पानी अभावले होटेल व्यवसाय सञ्चालनमा पनि समस्या भएको बजार व्यवसायी चन्द्र बहादुर चन्दले बताए । आफुहरु लामो समय देखि पानीको समस्या झेलिरहेका उनको भनाइ छ ।

पानी अभावमा धेरै समस्या भएको अर्का स्थानीय धनबहादुर बोहराले बताए । खानेपानीको समस्याका कारण होटेल व्यवसाय सञ्चालन गर्न पनि समस्याभएको उनले बताए । करिब दूइ घण्टाको बाटो हिँडेर पानीको जोहो गरिराखेका भएपनि मुहानमा पनि पानी कम हुँदा समस्या हुने गरेको उनले दुखेसो पोखे । दुइघण्टा उकाली चढेर पानील्याउनु पर्ने आफुहरुको बाध्यता रहेको अर्का होटेल सञ्चालिका बिमला साउदले बताइन् ।

‘सारै समसया छ, दुईघण्टाको उकालोमा पिठ्युमा पानी बोकेर ल्याउनुपर्छ, उनले भनिन्। मुहानमा समेत पानी कम भएकाले कुनै दिन वित्थडबाट ल्याउने गरेका स्थानीय गरिमा विष्ले बताइन् । बझाङको वित्थड गएर आफुहरु पानीको जोहो गरिरहेका उनले बताइन् । श्रीभावरका बजार व्यवसायीका साथै नजिकका रमिलापूर र जालहाल्ला भन्ने गाउँबस्तीमा समेत खानेपानीको अभाव रहेको छ ।

यी ठाउँमा बसोवास गर्ने करिब ४० घरधुरीले पानीको समस्या भोगि रहेका छन् । केहि वर्ष पहिले श्रीभावर तल्लो खोलाबाट बजारमा पानी तानेको भएपनि त्यो दिगो र प्रभावकारी नभएको स्थानीय दिनेश चन्दले बताए । सरकारले आवश्यक बजेटको व्यवस्था गरिदिए आफुहरुका पानीका पिडा समाधान हुने उनले बताए।

पटकपटक यहाँका सरोकारवाला निकायलाई पानीको माग राखेपनि पुरा नभएका उनले सुनाए । अहिलेका सांसदहरुलाइ पनि यो समस्या अवगत गाराएको स्थानी कर्ण चन्दले बताए। प्रदेश संघमा प्रतिनिधित्व गर्नेहरुले चुनावि दौरानमा पानीको समस्या समाधान गर्ने बचन दिएकाले चाँडै समस्या हल हुने आशा भने लिएका उनको भनाई छ। सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व