सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव विजयी भएका छन् ।

आज भएको निर्वाचनमा ३० हजार ३२८ मत ल्याएर विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।

Sana Kishan

एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले मतदान गरे भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाइन् ।

World Link Ads
Mahakali Polytechnic

यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मत पाइन्। तर, उनले रामसहायलाई समर्थन गर्र्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी थिइन् ।

निर्वाचित भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.