सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्‍ने राप्रपाको निर्णय

20
Sana Kishan

राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचन पनि बहिष्कार गर्ने भएको छ।

Karnali Traders

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो। प्रवक्ता मोहन श्रेष्ठले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय भएको जानकारी दिए।

Arus

राप्रपाले यसअघि फागुन २५ गते भएको राष्ट्रपति निर्वाचन पनि बहिष्कार गरेको थियो। राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन्। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.