सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको गोदावरीमा एक जना मृत फेला

कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा एक जनाको शव फेला परेको छ । लक्ष्मी सामुदायिक वनमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

शनीबार बिहान जंगलमा घाँस काट्न गएका बेला शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.