सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा डुबेर डेढ वर्षीय बालकको ज्यान गयो

कञ्चनपुर – जिल्लाको पुनर्वासमा डुबेर एक बालकको ज्यान गएको छ।

Sana Kishan

पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथ बस्तीस्थित सिद्धविनायक इँटाभट्टामा काम गर्ने दिनेश चौधरीका डेढ वर्षका छोरा रोशनको डुबेर मृत्यु भएको हो। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ का दिनेश चौधरीका डेढ वर्षको छोरा रोमन चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

खेलिरहेको अवस्थामा इँटाभट्टा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्थानीय बिएन पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ। गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.