सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पिकनिक मनाउन गएका बैतडीका एक युवक मृत फेला

578
Sana Kishan

पिकनिक मनाउन बैतडीका एक युवक मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका जीवन बुडाल दशरथचन्द नगरपालिका ६ चौलानी नदी किनारमा मृत फेला परेका हुन् ।

शनिवार दिउँसो साथीहरुसँग पिकनिक मनाउन गएका बुडाल शनिबार राति ९ बजे चौलानी नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

Arus
Karnali Traders

मृतक युवक शनिवार आफन्त केही नातेदारसहित दशरथचन्द नगरपालिका–६, शेरा हुँदै चौलानी नदीको जाडा बगडसम्म पिकनिक मनाउन गएको खबर आएको दशरथचन्द नगरपालिका–६, का वडा अध्यक्ष महेन्द्र कार्कीले जानकारी दिए ।

बुडालको कसरी मृत्यु भयो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.