सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडा सामुदायिक वनको अध्यक्षमा तोयराज अवस्थी

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका ४ बैतडामा रहेको बैतडा सामुदायिक वनको अध्यक्षमा तोयराज अवस्थी चयन भएका छन । बैतडा सामुदायिक वनको २१औँ बार्षिक साधारण सभाबाट अध्यक्षमा अवस्थी सर्वसम्मत चयन भएका हुन ।

Sana Kishan

उपाध्यक्ष मुन्नी बोहरा, सचिव राजुराम सार्की भुल, सहसचिव अमर धामी, कोषाध्यक्ष गिता साउद रहेका छन । सदस्यहरु शंकर बहादुर चन्द, माया महर, गिता लुहार, प्रकाशचन्द्र भट्ट, मिना धानुक, जयबहादुर धानुक, लक्ष्मी थापा, देउमति सुनार, नन्दा खड्का , मनवीर महरा रहेका छन । यस्तै आन्तरिक लेखा परीक्षण समितिको संयोजकमा सुर्य बहादुर भण्डारी चयन भएका छन । सदस्य दिपेन्द्र बहादुर धानुक, सन्तोष भट्ट रहेका छन ।

World Link Ads
Mahakali Polytechnic

शुक्रबार एक कार्यक्रमका विच सामुदायिक वनका नव चयन भएका पदाधिकारी सदस्यहरुले सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.