सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा खोला तर्ने क्रममा लडेर एक जनाको मृत्यु

बैतडीमा खोला तर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ३ का ४८ वर्षिय कालु सिंह धामीको बिहीवार दिउँसो खोला तर्ने क्रममा लडेर घटना स्थलमै मृत्यु भएको हो ।

Sana Kishan

वडाकै डुडे मन्दिर नजिक रहेको खोला तर्नेक्रममा चिप्लिएर लडेका धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.