सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा रुखले च्यापिएर वृद्ध घाइते

बैतडीमा रुखले च्यापिएर वृद्ध घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका–५ बसन्तपुर बस्ने ६५ वर्षीय रामसिंह भट्ट गम्भीर घाइते भएका हुन् ।

मंगलबार दिउँसो वडाकै थलारा जंगलमा दाउरका काट्ने क्रममा सल्लाको रुखले च्यापिएर मानसिंह गम्भीर घाइते भएको पारिवारिक स्रोतले बताएको छ ।

Sana Kishan

रुखले च्यापिएर गम्भीर घाइतेभएका भट्टको उद्धार गरेर पाटन ल्याइएको थियो । उनलाई इलाका प्रहरी कार्यालय पाटनले र स्थानीयले उद्धार गरेर पाटन ल्याएका हुन् ।

World Link Ads
Mahakali Polytechnic

भट्टको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पाटन प्रहरीले जानकएको छ । घाइते भट्टको कम्मरमा गम्भीर चोट लागेको बताइएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.