सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मंगलबार देशका दुईवटा प्रदेशमा वर्षा हुने

मंगलबार दिउँसो देशका दुईवटा प्रदेशमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

Sana Kishan

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको शाखाले जनाएको छ।

World Link Ads
Health Notice Kanchanpur

मंगलबार रातको समयमा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्नपूर्ण पोस्ट बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.