सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु

48
Sana Kishan

कञ्चनपुर : पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन्।

आज पुनर्वास नगरपालिका– ५ सिम्रीस्थित धनगढी–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा ३ जना घाइते भएका थिए।

Arus
Karnali Traders

घाइते मकवानपुरको हेटौडा उपमहानगरपालिका–१ का ३१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो। उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

उनका अनुसार अटोमा सवार रामेछापको मन्थली नगरपालिका–११ का १८ वर्षीया सविना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय सुशील बुढाथोकी घाइते छन्। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.