Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राधिका देवी परोपकार संस्थाद्धारा बेलडाँडी विद्यारत्न पुरस्कार वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १३, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

राधिका देवी परोपकार संस्थाले बेलडाँडीमा सर्वोउत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

बेलडाँडी गाउँपालिकाको रौलेश्वर जनता बहुमुखी क्याम्पसको प्राङ्गणमा विहिवार एक कार्यक्रमको आयोजना गर्दै स्थानीय तह स्तरिय परिक्षा २०७८ कक्षा ८ मा बेलडाँडी गाउँपालिकामा सर्वोउत्कृष्ट नतिजा ल्याउने विद्यार्थी शुवास बुढालाई पुरस्कृत तथा सम्मान गरिएको परोकारी संस्थाका गोकर्ण जोशी(निश्चल) ले जानकारी गराउनु भयो । उहाँका अनुसार शिक्षा क्षेत्रको विकासका लागि यस्तो कार्यक्रमले विद्यार्थी भाईबहिनीहरुमा सकारात्मक प्रेणा मिल्ने भएकोले हौसला प्रदान गरिएको बताए ।

सम्मानित हुने बुढाले पालिका भरी सबै भन्दा उत्कृष्ट नतिजा ४जीपीए ल्याएका थिए । उनी बेलडाँडी गाउँपालिका वडा नं.४ बस्ने गणेश माध्यमिक विद्यालयका शिक्षक बम बहादुर बुढा र बैजनाथ माध्यमिक विद्यालयकी शिक्षिका शत्या देवी रोकाया बुढाका सन्तान हुन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले यस कार्यक्रमको महत्व धेरै भएको बताउदै यस्ता कार्यक्रमले अन्य आम विद्यार्थीहरुलाई सकारात्कम प्रेणा समेत मिल्ने बताए । यस पालिकामा विभिन्न संस्था दर्ता भएको जनाउदै अधिकांस संस्था मुनाफामुखी काम गर्नेदेखिएकोले चिन्ता व्यक्त गर्नु भयो । उहाँले भने शिक्षा समाजको मेरुदण्ड भएको बताउदै शिक्षामा पालिकाले १ करोड १५लाख सिधै लगानी गरेको र वडाहरुको मिलाउने हो भने झण्डै २ करोड बराबर शिक्षा क्षेत्रमा प्रत्येक बर्ष लगानी हुने गरेको जनाए ।

 

स्थानीय शिक्षा ऐन तयारीका लागि प्रकृयामा गएको जनाउदै त्यसले शिक्षा क्षेत्रमा फाइदा पुगाउने बताए । पालिका भित्रका उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने र लुज विद्यालयलाई के गर्ने भन्ने विषयमा छलफल भईरहेको बताउदै सबै मिलेर शिक्षा क्षेत्रमा आमुलपरिवर्तन ल्याउन पालिका हातेमालो गर्नका लागि तयार रहेको जनाए ।

यस्तै कार्यक्रमका सभापति राधिका देवी जोशीले भने आफुले खाने भात बाट एकमुठ्ठी चामल बचाएर यस्तो कार्यक्रम आयोजना गरेको बताए । शिक्षा न चोरले चोर्न सक्ने न अंश लाग्ने भएको हुदा सबै शिक्षित बनुन भन्ने आफ्नो चाहना रहेको जनाए । शिक्षालाई फोकस गर्नुपर्ने आफ्नो चाहना रहेकोले यस्ता कार्यक्रम गरिरहने बताए ।

सम्मान तथा पुरस्कार कार्यक्रका प्रमुख अतिथि बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना रहेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाकी संस्थापक अध्यक्ष राधिका देवी जोशीले गर्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि पालिका उपाध्यक्ष शान्ती नाथ, वडा नं.१ का अध्यक्ष तथा बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्ट, वडा नं.२ का अध्यक्ष नारद सिंह उर्याल, बेलडाँडी खेलकुद समितिका अध्यक्ष नारायण सिंह ठगुन्ना, कार्यपालिका सदस्यहरु, समाजसेवी हर्कदेव जोशी, क्याम्पस प्रमुख तथा विभिन्न विद्यालयका प्रतिनिधी समाजका अगुवाहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गोकर्ण जोशी निश्चलले गर्नु भएको थियो। पश्चिम समाचार बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व