Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बालबालिकालाई मोबाइल फोनबाट टाढा राख्न यी उपाय अपनाउनुहोस् !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ६, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२१औं शताब्दिमा प्रविधिको विकासका साथ–साथै इन्टरनेट र मोबाइल फोन हाम्रो जिन्दगीको महत्वपूर्ण अंग बनिसकेको छ । यसको सहयोगले दैनिक जीवनका हरेक कुराहरु सहज बनेका त छन् नै, तर यसले साना बालबालिकामा पारेको असर अहिले हरेक अभिभावकका लागि ठूलो समस्या बनको छ ।

 

अहिले प्राय आमा–बुबाले नचाहँदा–नचाहँदै पनि आफ्ना बालबालिकालाई मोबाइल फोन दिन बाध्य भएका छन् । जसका कारण बालबालिकाहरुमा विस्तारै– विस्तारै स्मार्टफोनको लत लाग्न थाल्छ । बिस्तारै उनीहरु हरेक समय यही ग्याजेटसंग टाँसिन थाल्छन् ।

 

कहिलेकाहि“ त साना बालबालिका ग्याजेटबिना खाना समेत खाँदैनन् । बालबालिकाको त्यस्तो व्यवहारले अभिभावकलाई आफ्नो गल्तिको महसुस हुन थाल्छ । यहाँ केही त्यस्ता उपायहरु प्रस्तुत गरेका छौं, जसको सहयोगले बालबालिकाको मोबाइलप्रति लत छुटाउन सकिने छ ।

किताबप्रति आकर्षण बढाउनेःइन्टरनेटको जमानामा किताबबाट टाढा हुनु सामान्य कुरा भएको छ । आमा–बुबा स्वयं दिनभरी मोबाइलसंग रमाइरहने भएकाले बालबालिकाहरु पनि अहिले किताब पढ्न रुचाउ“दैनन् । यदि तपाईंले पनि बालबालिकाको अगाडि किताब पढ्नु भयो भने बालबालिकाले पनि तपाईंको नक्कल गरेर किताब उठाउन थाल्छन् । जब बालबालिकाले तपाईंको नक्कल गर्न थाल्छन्, तब उनीहरुसंग बसेर किताबमा भएका कुराको चर्चा गर्ने र उनीहरुमा किताबप्रति आकर्षण बढाउन थाल्नुपर्छ ।

 

प्रकृतिसंग प्रेम;बालबालिकालाई जति प्रकृति नजिक ल्याउनु हुन्छ, त्यति नै धेरै मोबाइल फोनबाट उनीहरुलाई टाढा राख्न सकिन्छ । उनीहरुलाई प्राकृतिक कुराले हाम्रो जिन्दगीमा के महत्व छ भन्ने कुरा बताउनु पर्छ । प्राकृतिक सुन्दरतासंग उनीहरुलाई सम्पर्क गराउनु पर्छ । यसका लागि उनीहरुलाई पार्क, झरना, पोखरी, पहाड आदि प्राकृतिक सुन्दरता भएको स्थानमा जाने योजना बनाउनु पर्छ ।

 

आउटडोर गेमःकोरोना भाइरसको महामारीको क्रममा भएको लकडाउनका कारण बालबालिकामा लामो समयसम्म घरमा थुनिएर बस्न् पर्यो, जसका कारण उनीमा मोबाइलको बानी पर्यो । यही क्रममा अनलाइन कक्षाका लागि मोबाइल तथा ल्यापटपको प्रयोग बाध्यता बनेको छ । यसको साथै बालबालिकाको बाहिर खेल्ने बानी पनि छुट्यो । यस्तो स्थितिमा आफ्ना बालबालिकालाई बाहिरी खेलका लागि प्रोत्साहित गरेर मोबाइलबाट उनीहरुको ध्यान हटाउनु अभिभावकको जिम्मेवारी हो ।

 

मोबाइलमा पासवर्डःयदि यी कोशिशपछि पनि बालबालिका मोबाइल फोनको प्रयोग गरिरहन्छन् भने कडा कदम उठाउनु आवश्यक छ । जसका लागि मोबाइलमा पासवर्ड राख्नु पर्छ । यसो गर्दा बालबालिकाले मोबाइल फोन तपाईंको अनुमतिमा मात्र चलाउन सक्छन् ।

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व