Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मानिस निदाएको बेला किन ओछ्यानबाट खस्दैन ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २५, २०७९
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अपवादलाई छाड्ने हो भने मानिस सुतिरहेको बेला ओछ्यानबाट सामान्यतः खस्दैन । ओल्टे–कोल्टे फर्कन नसक्ने साँघुरो ओछ्यानमा सुत्दा पनि मानिस हतपत ओछ्यानबाट लड्दैन ।

बिरामी कुरिरहेको बेला अस्पतालको बेञ्चमा वा काम गर्दागर्दै कार्यस्थलका साँघुरा स्पेशमा सुतिरहेको मानिस लड्दैन ।

 

निदाएको मानिस घुर्छ, निद्रामै कुरा गर्छ, हाँस्छ, रुन्छ वा अनेकौं गतिविधि गर्छ तर ओछ्यानबाट लड्दैन ।

बीबीसीले यसबारे अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकले गरेको एक अनुसन्धानको नतिजाबारे रोचक खबर लेखेको छ ।

 

अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर रसेल फोस्टरले भन्छन्, ‘यो चाखलाग्दो छ किनभने हामी सुत्दा हामी हाम्रो वरपरको संसारबाट पूर्णतया विच्छेदित छौं भन्ने सोच्दछौं, तर त्यस्तो होइन । यदि कसैले नजिकैबाट चिच्यायो भने हामी उठ्छौं ।’

शरीर निदाएको बेला पनि केही भागहरू सक्रिय नै रहन्छन् । ‘हाम्रो शरीरले रिसेप्टरहरूको मद्दतले जानकारी सङ्कलन गर्न जारी राख्छ र ती अंगहरू निश्चय नै निदाउँदैनन्,’ उनले भने।

प्रोफेसर रसेल अगाडि थप्छन्, ‘यो छैटौं इन्द्रियजस्तै हो । हामी बच्चा हुँदा यसले राम्रोसँग काम गर्दैन। त्यसैले हामी बच्चा हुँदा ओछ्यानबाट लड्छौं। उमेर बढ्दै जाँदा यसले गज्जबले काम गर्न थाल्छ ।’

 

मानिस निदाएको बेला उसले पूर्णरूपमा ‘ब्ल्याक आउट’ नगर्ने उनको तर्क छ ।

छैटौं इन्द्रियलाई दूरदर्शिता, अन्तर्ज्ञान वा अलौकिक संसारसँगको सञ्चारसँग सम्बन्धित भनेर बुझ्ने परम्परा छ ।

के तपाईं पनि सक्नुहुन्छ ?

अमेरिकाको पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीका किनेसियोलोजी र न्यूरोलोजीका प्रोफेसर रोबर्ट सानबर्ग पनि यसको पछाडि ‘प्रोप्रियोसेप्शन’ अर्थात् शरीरको स्थिति र गतिशीलताबारे धारणा वा जागरूकतालाई जिम्मेवार रहेको मान्छन् ।

उनी भन्छन्, ‘प्रोप्रियोसेप्शन हाम्रो शरीरको ग्लोबल पोजिसनिङ सिस्टमको मुख्य हिस्सा हो जुन हामीलाई दैनिक जीवनमा नभई हुन्न ।’

सरल भाषामा बुझ्ने हो भने प्रोप्रियोसेप्शन भनेको हाम्रो शरीरको प्रत्येक भागबारे हामीले जानकारी राख्नु हो ।

हाम्रो मांसपेशी, जोर्नी र छालामा रिसेप्टरहरूले न्यूरो–फिजियोलोजिकल संकेतहरू प्राप्त गर्छन् जसले प्रोप्रियोसेप्शन सम्भव बनाउँदछ ।

उदाहरणका लागि, यदि तपाईंलाई दाहिने हातको औंलाले बायाँ हातको कुहिनो छुन भनियो भने के गर्नुहुन्छ ? पक्कै पनि तपाईं त्यता नहेरीकन यो काम गर्न सक्नुहुन्छ किनकि आफ्नो देब्रे हातको कुहिनो कहाँ छ भन्ने कुरा तपाईंको मष्तिष्कलाई पहिला नै थाहा छ ।

– बीबीसी हिन्दीबाट

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व