सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डायमण्ड पब्लिक एकेडेमीको २७ औं वार्षिकोत्सव

33
Sana Kishan

महेन्द्रनगर । गड्डाचौकीस्थित डायमण्ड पब्लिक एकेडेमीले २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिह रावलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

Karnali Traders

कार्यक्रममा एमालेका सुदूरपश्चिम प्रदेश सभा सदस्य हिरा सिह सार्की विशिष्ठ अतिथि थिए ।

Arus

विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक सहित विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी कार्यक्रममा विद्यालयका संस्थापक हिरा चन्दले विद्यालयको प्रगति सम्बन्धी जानकारी दिए । विकल्प दैनिक बाट

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.