सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलडाँडी महिला तथा साना किसान कृषि सहकारीको छैठौ वार्षिक साधारण सभा सम्पन्न

बेलडाँडी महिला तथा साना किसान कृषि सहकारीको छैठौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका उ प्रमुख राम कुमारी रानाको प्रमुख आतिथ्यमा गरिएको साधारण सभामा सहकारीका शेयर सदस्य सहित विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी भएका छन् ।

Sana Kishan

सहकारीका अध्यक्ष कमला रेग्मी जोशीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा उनले सहकारीले सदस्यहरुलाई ऋणदेखि मलखाद सेवा सुविधा दिएको बताइन् ।

कार्यक्रममा साना किसान सहकारीका केन्द्रीय अध्यक्ष धर्मसिह कुँवरले थप सेवा सुविधा विस्तार गर्न सुझाव दिए । कार्यक्रममा सहकारीका उत्कृष्ठ कर्मचारी र ग्राहकलाई सम्मान गरिएको छ । विकल्प दैनिक बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.