सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलडाँडी महिला तथा साना किसान कृषि सहकारीको छैठौ वार्षिक साधारण सभा सम्पन्न

24
Sana Kishan

बेलडाँडी महिला तथा साना किसान कृषि सहकारीको छैठौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका उ प्रमुख राम कुमारी रानाको प्रमुख आतिथ्यमा गरिएको साधारण सभामा सहकारीका शेयर सदस्य सहित विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी भएका छन् ।

Karnali Traders

सहकारीका अध्यक्ष कमला रेग्मी जोशीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा उनले सहकारीले सदस्यहरुलाई ऋणदेखि मलखाद सेवा सुविधा दिएको बताइन् ।

Arus

कार्यक्रममा साना किसान सहकारीका केन्द्रीय अध्यक्ष धर्मसिह कुँवरले थप सेवा सुविधा विस्तार गर्न सुझाव दिए । कार्यक्रममा सहकारीका उत्कृष्ठ कर्मचारी र ग्राहकलाई सम्मान गरिएको छ । विकल्प दैनिक बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.